राप्रपाको अन्तराष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवको जिम्मा नुवाकोटका भरतप्रसाद पाठकलाई
विदुर खबर
२०७५ साउन १४ गते ३:५२
नुवाकोट÷ राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोटका भरतप्रसाद पाठकलाई पार्टीको अन्र्तराष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा मनोनय गरेको छ ।
पार्टीको विधान अनुसार अन्तर्रा्ष्ट्रिय विभागका प्रमुख जयन्त चन्दको सिफारिसमा पार्टी अध्यक्ष कमल थापाले पाठकलाई सदस्य सचिवमा मनोनयन गरेका हुन् । त्यस्तै विभागका सदस्यहरुमा धादिङका विशेश्वर शर्मा सुवेदी, धनुषाका प्रेक्षा मल्ल, काठमाडौंका सृजना रानि बर्मा, डडेल्धुराका टेकराज पनेरु र विनोद लामालाई मनोनयन गरेको प्रचार विभाग प्रमखु मोहन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया