पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण
विदुर खबर
२०७८ वैशाख १८ गते १८:५४
नुवाकोट । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
हाल उनको अवस्था सामान्य रहेको बताईको छ । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया