एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा अचानक नुवाकोटमा,नुवाकोटको फुटवलको विकासबारे छलफल
नुवाकोट÷ अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा अचानक नुवाकोट आइपुगेका छन । उनी आइबतबार दिउँसो ३ बजे नुवाकोट उत्रिएका हुन ।
उनी नवाकोटमा भइरहेको फुटवल गतिविधि, योजना र विभिन्न कार्यक्रमहरुको जानकारी लिन नुवाकोट आएको नुवाकोट फटबल संघका एक सदस्यले विदुरखबरलाई बताए । छिरिङले आजै नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदान अवलोकन गरेका थिए । त्यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिले विदुर नगरपालिकाका मेयर संञ्जु पण्डितलाक्षर्् भेट्ने कार्यक्रम छ ।

नुवाकोटको आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानलाई अन्तरााट्रिय र रातको समयमा पनि खेल्न योग्ग बनाउने अनोपचारिक छलफल भइरहेको बेला एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको नुवाकोट आगमनलाई अर्थपुर्ण रुपमा हेरिएको छ । स्मरण रहोस नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानको निर्माणको लागि विदुर नगरपालिकाले एक करोड रुपैयाँ दिने अनौपचारिक सहमति भइसकेको एन्फा नुवाकोटका एक सदस्यले बताइसकेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया