पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

विदुर खबर २०७८ वैशाख ७ गते १५:१६

नुवाकोट । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

भारतबाट फर्किएका उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा शाह दम्पतीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

प्रतिक्रिया