जितेन्द्र अर्यालको नेतृत्वमा पब्लिक क्याम्पस प्राध्यापक संघ
विदुर खबर
२०७८ वैशाख ५ गते २०:१९
नुवाकोट । जितेन्द्र अर्यालको नेतृत्वमा पब्लिक क्याम्पस प्राध्यापक संघ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको कार्यसमिति चयन गरिएको छ ।
आईतवार बट्टारमा भएको चौथो अधिवेशनले अर्यालको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । समितिको उपाध्यक्षमा सुकमान डंगोल, सचिवमा सरोज बोगटी, सहसचिवमा ओमकारेश्वर सापकोटा र कोषाध्यक्षमा रुपशिखा मुनाकर्मी चयन भएका छन् ।
यस्तै समतिको सदस्यहरुमा नारायणमान डंगोल,बद्रीप्रसाद गजुरेल,शुशिला गजुरेल,प्रकाश सडौला,राजकुमार आचार्य र षडानन्द अर्याल चयन भएको नवर्निर्वाचित अध्यक्ष जितेन्द्र अर्यालले जानकारी दिए ।
कार्यसमितिमा चयन भएका शिक्षकहरुले शैक्षिक गुणस्तर कायम गर्ने र प्राध्यापकहरुको हकहितको काम गरेर क्याम्पसलाई जिल्लाकै उत्कृष्ठ शैक्षिक केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया