सचेतन सामुदायिक सिकाई केन्द्रको नयाँ कार्य समिति निर्वीरोध

विदुर खबर २०७५ साउन १३ गते १:०९

विदुर÷विदुरको सचेतन सामुदायिक सिकाई केन्द्को शनिबार बसेको चौथो अधिबेसन तथा १९ औँ साधारण सभाले यमकुमार खातीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ ।

Advertisement

कार्यसमितीको उपाध्यक्षमा सीता बोगटी, सचिबमा हरेराम भण्डारी, कोषाध्यक्षमा काशिराम श्रेष्ठ, उपसचिबमा हरीबहादुर चित्रकार चयन भएका छन । कार्यसमितीको सदस्यहरुमा साबीत्री बोगटी, गोमा आचार्य, सानुबाबु अधिकारी, हिरा बोगटी, दिलमान तामाङ र सम्झना कुमाल रहेका छन ।

अधिबेसनमा निबर्तमान अध्यक्ष पशुपति कोईराला, सचेतन सामुदायिक सिकाई केन्द्र नुवाकोटका आजीवन सदस्य शिबकुमार मिश्र, उपभोत्ता हकहित संंरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डित, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया