नुवाकोट पत्रकार महासंघ निर्वाचन : खनाल दाजुभाई मतपेटिका लिएर कुदाकुद
विदुर खबर
२०७७ चैत २७ गते १२:३९

नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा भएको मतभेटिका केन्द्रमा झिकाउन केन्द्रिय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतलाई आग्रह गरेको छ ।
केन्द्रिय निर्वाचन समितिको सो निर्णयसँगै पत्रकार महासंघ नुवाकोटका निवर्तमान अध्यक्ष कपिलदेव खनाल र सचिवमा निर्विरोध निर्वाचित भएका जगदिश खनाले मतपेटिका गोप्य रुपमा पत्रकार महासंघको कार्यालय लगेको विदुर खबरका सहकर्मीले बताएका छन् ।
मतपेटिका खनाल दाजुभाईले गोप्य रुपमा पत्रकार महासंघको कार्यालय लगेपछि प्रेस युनियन नुवाकोटले मतपेटिकाको सुरक्षाको माग गर्दे जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दर्ता गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया