नुवाकोटमा पैसासँगै सीसीटिभी चोरी
विदुर खबर
२०७७ चैत २६ गते १५:५३
नुवाकोट । सामान्यतया चोरी तथा अपराधका घटनामाथि निगरानी गर्न र त्यस किसिमका गतिविधिलाई नियन्त्रण गर्न सीसीटीभी प्रयोग हुने गरेको छ । तर काठमाडौैंको उत्तर पश्चिमी जिल्ला नुवाकोटमा भने सीसीटीभीको सरसामान नै चोरी भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पञ्चकन्या गाउँपालिका २ पुरानो डाँडास्थित वडा नम्बर २ को कार्यालय भवनबाट मंगलबार राती सीसीटिभी मनिटर सहितका सामग्री र ५३ लाख ३२ हजार रुपैयाँ चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस घटनामाथि थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया