नारी दिवसमा श्रीमानको भारी
विदुर खबर
२०७७ फागुन २५ गते ७:००
सोमबार तनहुँको देवघाट गाउँपालिकाले भिन्न प्रतियोगिता गरेर १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
नारी दिवसका अवसरमा श्रीमान् बोक्ने प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा १४ जोडी सहभागी भए पनि विष्णु अधिकारीको जोडी प्रथम भएको थियो । तस्वीर: मिला दरै, तनहुँ
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया