नारी दिवसमा फलाटेमा महिलाहरुलाई स्यानिटरी प्याड वितरण
नुवाकोट । अन्तरााष्ट्रिय नारी दिवस २०२१ को अवसर पारेर सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको भैरवी एकेडेमीले विद्यालयका महिला शिक्षक तथा छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ ।
नारी दिवसको अवसर पारेर सोमवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका महिला शिक्षक,कर्मचारी र छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको विद्यालयका संस्थापक प्रिन्सिपल राममणी अधिकारीले जानकारी दिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल अधिकारीले महिनावारीलाई लिएर समाजमा अझै नराम्रो दृष्टिकोण रहेकोमा त्यसलाई न्युनीकरण गर्न सहयोग पुराउने उदेश्यले विद्यालयमा सबैलाई स्यानिटरी प्याड वितरण गरेको बताए ।

यस्तै विद्यालयकी शिक्षिका जमुना बुढाथोकिले विद्यालयमै स्यानिटरी प्याड वितरण गर्नाले महिलाहरुको महिनावारीप्रति ग्रामिण भेगमा रहेका मानिसहरुको हेर्ने दृष्टिकोणमा परिर्वतन हुने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया