नुवाकोटको विभिन्न स्थानबाट पोके व्यापारी नियन्त्रणमा

विदुर खबर २०७७ फागुन १८ गते १६:५३

नुवाकोट । नुवाकोटको विभिन्न स्थानबाट पोके जना पोके व्यापारीलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई नुवाकोट उद्योग वाणिज्य संघ र नु्वाकोट चेम्बर अफ कर्मसको सहयोगमा पक्राउ गरिएको हो ।

Advertisement

पोके व्यापारीको कारण वास्तविक व्यवसायीहरु मर्कामा परेको तथा पोके व्यापारीले विक्रि गरेका म्याद गुज्रेका सामाग्रीहरु समेत उपभोत्ताले पसलबाट नै खरिद गरेको भन्दै व्यवसायीहरु वास्तविक मारमा परेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएर काठमाण्डौ फर्काइदिएको नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ट उपाध्यक्ष गिता अमात्यले जानकारी दिइन् ।

प्रतिक्रिया