माटोको ढिस्काले पुरिएर कैलालीमा तीन जनाको मृत्यु
विदुर खबर
२०७७ माघ २४ गते १७:४५
नुवाकोट । कैलालीमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।
जानकी गाउ्रँपालिका वडा नं १ स्थित कालिका वन नजिक माटो खन्ने क्रममा उनीहरुको मृत्यु भएको हो । शनिबार मध्यान्ह १२ बजे १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घटनास्थलमै मृत्यु भएको हो । भने ३० बर्षीय गंगादेवी जयगडीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै ढिस्को परेर घाइते भएका काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया