नेकपा ओली समुहको शिवपु्री गाउँ पालिकास्तरीय भेला सम्पन्न
विदुर खबर
२०७७ माघ ११ गते २०:३२
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी ओलि पक्षको शिवपुरी गाउँपालिका स्तरीय भेला आईतवार सम्पन्न भएको छ ।
भेलामा ओली समुहका केन्द्रियहरु विन्दा ढुङ्गाना केशव पाण्डे, नेताहरु बद्री मैनाली लगायतले प्रशिक्षण दिएका थिए । भेलालाई सम्बोधन गर्दे नेताहरुले प्रधानमन्त्रि केपी शर्मा ओलिले चालेको कदमको बचाउ गरेका थिए ।
बैठकले प्रधानमन्त्रि केपी शर्मा ओलिको कदमको खुलेर समर्थन गर्ने र जिल्ला भेलालाई सफल बनाउने लगायतको निर्णय गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया