कोरलीसँग विवाह गरे प्रदेश नम्बर एकका मुख्यमन्त्रि शेरधन राईले
विदुर खबर
२०७७ माघ ११ गते १९:५७
नुवाकोट । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा ३० बर्ष कान्छी केटीसङ्ग आईतवार बिवाह गरेका छन् ।
अनमेल बिबाह कानुनद्वारा बर्जित भएपनि मुख्यमन्त्रि राईले आफुभन्दा झण्डै ३० वर्ष कान्छी केटीसँग विवाह गरेकी हुन् । मुख्यमन्त्रि शेरधनले मिस मङ्गोल शेर्पा २०१८ बिजेता २० बर्षीय जाङ्मु शेर्पासङ्ग बिवाह गरेका हुन् ।
राई ५० बर्षका भए भने दुलही २० बर्षकी भइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया