Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटमा प्रचण्ड-माधव समुहले प्रजिअमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझायो

प्रकाशित मिती: २४ पुष २०७७, शुक्रबार १६:५४

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्रि के.पी शर्मा ओलिले असंवैधानिक कदममार्फत संसद विघटन गरेको भन्दै शुक्रवार प्रम्ख जिल्ला अधिकारीमाफृत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले सरकारले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै त्यसलाई सच्चाउन माग गर्दे प्रजिअ मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बझाएको बताए । ज्ञापनपत्र बुझाउन गएका नेकपाका नेता तथा कार्यकर्ताहरुले अवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुर्नस्थापना गर भन्ने नारा लगाएका थिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा, नेताहरु राजेन्द्र प्रकाश लोहनी, पदम उप्रेती, तथा विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
नेपाली कांग्रेसकी नेतृ गिता अमात्यद्धारा रिमाललाई स्वास्थ्य सामाग्रि वितरण
संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड
जानकी माविद्धारा समाजसेवी शुशील खड्का सम्मानित
गाउँपालिकाअध्यक्षका पत्यासि थापाद्वारा बिद्यालयलाई माक्स र सेनिटाईजर बितरण
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com