प्रदेश ४ मा मुख्यमन्त्रीको शपथ
विदुर खबर
२०७४ फागुन ४ गते १२:१५
पोखरा — प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् । थप एक जना मन्त्रीको पनि शपथग्रहण भएको छ ।
शुक्रबार प्रदेश ४ मा मुख्यमन्त्रीको सपथ लिदै पृथ्वीसुब्बा गुरुङ । तस्बिर : आश गुरुङ/कान्तिपुर
शुक्रबार बिहान प्रदेश प्रमुख बावुराम कुँवरबाट एमाले संसदीय दलका नेता गुरुङले मुख्यमन्त्रीको शपथ लिएका हुन् । गोरखा २ का सांसद रामशरण बस्नेतलाई उद्योग, पर्यटन तथा वातावरण मन्त्रीमा शपथग्रहण गराएको छ।
यसैगरी प्रदेश ४ को सभामुखमा नेत्रनाथ अधिकारीले शपथ लिएका छन्। अधिकारी माओवादी केन्द्रबाट निर्विरोध चयन भएका थिए।
KantiPur
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया