पुर्व माओवादीका सेक्सन कमान्डर सहित एकदर्जन कार्यकर्ता नेपाली कांग्रेस प्रवेश
नुवाकोट । नेपाल कम्यनिष्ट पार्टी नेकपा विभाजन भएसँगै पार्टीका कार्यकर्ताहरु निराश हुँदै अन्य पार्टी प्रवेशको लहर चलेको छ ।
यसैक्रममा शनिवार नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर १ लच्याङ्गका पुर्व जनमुत्ति सेनाका सेक्सन कमाण्डर अनिल तामाङसहित एक दर्जन नेकपाका कायृत्रकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीसहित एकदर्जन नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमनित्र डा.रामशरण महतले उनीहरुलाइृ स्वागत गरेका छन् ।
उनीहरुलाइृ डा.महतल टिका र खादा लगाएर पार्टी प्रवेशद गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. रामशरण महतले सरकारले असंवैधानिक कदममार्फत संसद विघटन गरेकोले सबैले त्यसको प्रतिवाद गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रि के.पी शर्मा ओलीमा तानाशाहको अर्काे रुप देखिएकोले अब लोकतान्त्रिक पक्षधरले संविधानको रक्षाको निम्ती आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।
यस्तै कांग्रेस प्रवेश गरेका युवाहरुले सरकारले गरेका कामहरुप्रति जनता सन्तुष्ट नभएको र उनीहरुले अपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी परित्याग गरेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया