होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले बोलायो आमाछोदिङ्गमो भेला
नुवाकोट । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले आमाछोदिङ्गमो भेला गर्ने भएको छ ।
कोभिड–१९ का कारण खस्केको समग्र प्रदेशको होटल, पर्यटन तथा व्यापार व्यवसाय पुनः लयमा फर्काउन र सोको उपायको खोजिका लागि संघले रसुवाको गत्लाङ्ग, आमाछोदिङ्गमोमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो । संघले आगामी पुस १५ गते आमाछोदिङ्गमोमा प्रदेश स्तरिय विशेष अन्तिरक्रिया तथा छलफल कार्यक्रमको राखेको छ । उक्त भेलामा विशेषतः कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर, चुनौति र समाधानका उपायहरुको खोजि गरिने होटल तथा पर्यटन व्यवसायी संघ, बागमतीका महासचिव दामोदर नेपालले बताए ।
बागमती प्रदेशका १३ वटै जिल्लाका संघका प्रतिनिधि सदस्य, होटल तथा पर्यटन व्यवसायीहरु, स्थानीय जनप्रतिनिधिहरु, होटल तथा पर्यटन व्यवसायी महासंघका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरुको समेत सहभागिता रहने उक्त भेलाले संघको दोस्रो साधारण सभा समेत सम्मपन्न गर्ने महासचिव नेपालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया