राप्रपा नुवाकोटले सिडियोलाई ज्ञापनपत्र बुझायो

विदुर खबर २०७७ पुष १२ गते १९:४३

नुवाकोट । राप्रपा नुवाकोटले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई ज्ञापनपत्र बुझाएको छ ,

Advertisement

आईतवार विदुरको लोकतान्त्रिक चौतारोबाट विरोध र्र्याली गर्दे राप्रपाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाले राजनितिक विकृति विसंगति,भ्रष्टाचार,मंहगी, र अराजकताविरुद्ध प्रर्दशन गरेको हो । विरोध कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य झनक प्याकुरेल, राप्रपा नुवाकोटका अध्यक्ष कुलवहादुर खड्की लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया