नुवाकोटमा आज २५ जना कोरोना संक्रमित निको भएर घर फर्किए
नुवाकोट । नुवाकोटमा आज २५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ सय ५६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १३ जना कोरोना संक्रमित थपिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ७९ जनाको पिसिआर परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ७८ पुगेको छ ।
यस्तै जिल्लमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ११ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये २ सय ९ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत रहेको सुचना अधिकारी खनालले बताए ।
हालसम्म नुवाकोटका ८ हजार ९ सय ७२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया