गए राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो । प्रहरी टोलीले विहान तीन बजे सम्म उद्धार गरि जिल्ला शवहरु जिल्ला अस्पताल पुगाइसकेको डिएसपी विष्टको भनाई छ । ट्रक सडकबाट झण्डै १२० मिटर तल खाेल्सामा खसेको जनाईएकाे छ । ट्रक दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाकाे भने परिचय खुल्न सकेकाे छैन ।
मालबाहक ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
विदुर खबर
२०७७ मंसिर २२ गते ८:०६
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया