गए राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो । प्रहरी टोलीले विहान तीन बजे सम्म उद्धार गरि जिल्ला शवहरु जिल्ला अस्पताल पुगाइसकेको डिएसपी विष्टको भनाई छ । ट्रक सडकबाट झण्डै १२० मिटर तल खाेल्सामा खसेको जनाईएकाे छ । ट्रक दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाकाे भने परिचय खुल्न सकेकाे छैन ।
मालबाहक ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
विदुर खबर
२०७७ मंसिर २२ गते ८:०६
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया