आजको मौसम : पहाडी भेगको मौसम आंशिक बद्ली हुने
नुवाकोट । देशको प्रदेश १, प्रदेश ५ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको छ ।
अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशका केही पहाडी भेगको मौसम आंशिक बद्ली रहने सम्भावना छ । यीबाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । राति पनि देशको पहाडी भू-भागमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन । यसैबीच आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रमपछि फेरि घटेर ५ दशमलव ६ डिग्री सेल्सियससम्म झरेको थियो । न्यूनतम तापक्रम घटेसँगै काठमाण्डौसहित देशभर चिसो बढेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया