मंसिर २ गते सार्वजनिक विदा
विदुर खबर
२०७७ कार्तिक २६ गते २०:००
नुवाकोट । सरकारले मंसीर २ गते (मंगलवार) सार्वजनिक विदा दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको थियो।
गृहमन्त्रालयले आज सुचना जारी गर्दै सार्वजनिक विदा दिएको जानकारी गराएको हो। किजा पुजाको अवसरमा सार्वजनिक विदा दिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ। शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया