नेपालमा कोेरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुग्यो

विदुर खबर २०७७ कार्तिक २२ गते १७:२७

नुवाकोट । कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

Advertisement

याेसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Advertisement

प्रतिक्रिया