धारिलो हतियार प्रयोग गरी हत्या
विदुर खबर
२०७४ फागुन ४ गते १२:१०
पाल्पा — बगनासकाली-२ पोखराथोकमा धारिलो हतियार प्रहार गरी एक महिलाको शुक्रबार हत्या भएको छ । ६५ वर्षीया ईश्वरी भट्टराईको उनकै छिमेकी ६३ वर्षका विष्णुप्रसाद खनालले हत्या गरेको प्रहरीले जनाएको छ ।
भट्टराईको घरमा उनकै बुहारी मात्र भएका बेलामा खनालले हत्या गरेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । हत्या गरी फरार भएका खनाललाई तानसेन नगरपालिका-६ वर्तुङबाट प्रहरीले पक्राउ गरेको छ । उनलाई लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रनाउ घिमिरेले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया