दशैंमा सार्वजनिक स्थानमा पिङ नहाल्नुस् : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विदुर खबर
२०७७ असोज २२ गते १९:५९
नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ ।
कोभिड अपडेट सम्बन्धि नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् । पिङका कारण भिडभाड बढ्ने र यसले कोरोना फैलने जोखिम बढ्न सक्ने उनको भनाई छ । कोरोना संक्रमणबाट बच्न र बचाउनकालागि लागि आफू बसेकै स्थानमा यसवर्षको दशैं मनाउन पनि उनले आग्रह गरेका छन् ।
यसकासाथै प्रवक्ता डा. गौतमले सम्पुर्ण मन्दिरहरु दशैँको पुजाकोलागि पुजारीलाई मात्र उपस्थित हुन पनि अनुरोध गरिएको छ । भिडभाडका कारण संक्रमण फैलने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया