धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
विदुर खबर
२०७७ असोज २० गते २०:३७
धादिङ । गल्छी–८ गोगनपानीस्थित ग्रामिण सडकमा मंगलबार बिहान ८ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा मोटरसाइकलमा सवार पछाडि बस्ने स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको गल्छी प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका छोरा राजन बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया