प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना पुष्टि
विदुर खबर
२०७७ असोज १७ गते १७:५०
नुवाकोट । प्रधानमन्त्री के.पी शर्मा ओलीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना पुष्टि भएको छ ।
शुक्रबार गरिएको स्वाब परीक्षणको नतिजामा सो पुष्टि भएको हो । प्रमुख राजनीतिक सल्लाहकार विण्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना पोजिटिभ पाइएको हो ।
शनिबार सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको उनीहरुले जानकारी दिएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया