धादिङको गजुरीमा पहिरो जाँदा दुई ट्रक पुरिए
विदुर खबर
२०७७ असोज ७ गते १८:५३

धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई ओटा सवारी साधन पुरिएको छ ।
सडकमाथीबाट आएको पहिरोमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र मुगलिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३(९९०१ नम्बरको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।
गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गलौदीमा बिहान सडक माथीबाट आएको पहिरोले सडकमा गुडिरहेको सवारी साधन पुरिएको हो । अबिरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौ सवारी साधन रोकिएको छ ।
राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गजुरी गाउँ पालिकाको पहल भैरहेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया