बागमतीमा कोरोनाबाट ८१ जनाको मृत्यु
नुवाकोट । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हाल सम्ममा ८१ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु भएकाहरु अधिकांश अरु विभीन्न रोगले थलिएकाहरुमा कोरोना संक्रमण देखिएपछी मृत्यु भएको छ । यस प्रदेशमा मृत्यु भएकाहरु धेरैजसो काठमाण्डौं उपत्यका र चितवनमा उपचारको क्रममा मृत्यु भएका छन् ।
पछील्ला दिनमा कोरोना संक्रमबाट मृत्यु हुनेको दर वढेर गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले वताउनुभयो । कोरोनाबाट मृत्युहुनेमा धेरैजसो बृद्ध बृद्धा रहेको उहाँले वताउनुभयो । अरु विभीन्न रोगले थलिने र स्वाशप्रस्वासमा समस्या आएपछी संक्रमितको मृत्यु हुने गरेको छ ।कोरोना संक्रमणबाट धेरै बृद्धबृद्धाको मृत्यु भएकाले उनीहरुले सावधानी अपनाउनुपर्ने डाक्टर सेढाईले वताउनुभयो ।
बिभिन्न रोगले थलिएकाहरुलाई कोरोनाले छोएपछि बचाउनै समस्या भएको स्वास्थ्यकर्मीहरुले वताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया