रिलायन्स लाइफको सेयर नेप्सेमा सूचिकृत,भोलिदेखि कारोवार गर्न पाईने
विदुर खबर
२०७७ भदौ  २२ गते १५:४७
	
 
		
	नुवाकोट । रिलायन्स लाईफ इन्स्योरेन्सको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।
 इन्स्योरेन्सको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । इन्स्योरेन्सको कारोबार भोली मंगलबारदेखि हुने भएको छ ।
इन्स्योरेन्सको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । इन्स्योरेन्सको कारोबार भोली मंगलबारदेखि हुने भएको छ ।
यसको कारोबार संकेत आरएलआई रहेको छ । उक्त इन्स्योरेन्सको सेयर कारोबारको लागि प्रति कित्ता १०७ रुपैयाँ ५९ पैसा देखि ३२२ रुपैयाँ ७७ पैसा ओपन रेञ्ज पाएको छ ।

	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया