धादिङका एक युवकद्धारा बृद्धकाे हत्या
विदुर खबर
२०७७ भदौ १९ गते १२:५३

धादिङ। धादिङका एक युवकले ६५ वर्षीय बृद्धकाे हत्या गरी टाउको बोकेर आफैँ प्रहरी कार्यालय पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेतका २६ वर्षीय राजु परियारले ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन् ।हत्या गरेपछि परियारले राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनिहरूबीच सामान्य विवाद भएकाे र आवेगमा आएर परियारले गुरूङको हत्या गरेका खुलेकाे छ ।
शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया