बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त
विदुर खबर
२०७७ भदौ १६ गते ८:५९
नुवाकोट । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छिन् ।
तामाङ र उनका ९ वर्षीय छोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुलाई साउन ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सपसभामुख तामाङले भनिन्, ‘सुरुमा लगातार फोन आउँदा कोरोनाले भन्दा पनि सामाजिक रोगले सताउने जस्तो लागेको थियो । अहिले अवस्था सामान्यीकरण हुँदैछ । मुख्य कुरा यो समयमा आत्तिन नहुने रहेछ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया