नेपालमा कोरोना संक्रमितको संख्या साढे ३६ हजार पुग्यो
विदुर खबर
२०७७ भदौ १२ गते १६:५४
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या करिव साढे ३६ हजार पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।आज थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २० हजार २४२ उपचारपछि निको भएको गौतमले बताए । नेपालमा हालसम्म १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमलेका अनुसार आज मात्रै नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया