नेपालमा कोरोना संक्रमितको संख्या झन्डै २४ हजार पुग्यो
विदुर खबर
२०७७ साउन २७ गते १७:०९
विदुर । नेपालमा कोरोना संक्रमितको संख्या झन्डै २४ हजार पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले पत्रकार सम्मेलनमा नेपालमा हालसम्म २३ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
त्यस्तै नेपालमा कोरोना निको भएर घर फर्कनेहरुको संख्या १६ हजार ६ सय ६४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको प्रवत्ता गौतमले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया