नेपालमा कोरोनाले बजायो खतराको घण्टी

विदुर खबर २०७७ साउन १२ गते १०:१०

नुवाकोट । नेपालमा कोरोनाले खतराको घण्टी बजाएको छ ।

Advertisement

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, ७५ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

प्रतिक्रिया