बिरामी र वृद्धवृद्धालाई फलफुल वितरण गरि विपिको सम्झना
विदुर खबर
२०७७ साउन ६ गते ८:३८
नुवाकोट । महामानव बीपी कोईरालाको ३८ औं पूण्यस्मृतिको अबसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
तत्कालिन काँग्रेस सभापति बिश्वेश्वरप्रसाद कोईरालाको विचार तथा मार्गदर्शनको पदचिन्हमा हिंड्ने, ऊर्जा तथा प्रेरणा लिने र ती विचारलाई सार्थक बनाउने संकल्प–दिवसको रुपमा लिनु पर्ने अनुयायिहरुले बताएका छन् । लोतान्त्रिक समाजवादी चिन्तक, कुशल राजनीतिज्ञ र प्रखर साहित्यिक व्यक्तित्वको एवं राजनीतिक शिखर व्यक्तित्वको रुपमा उनलाई चिनिन्छ । बि पि कोईराला को ३८ औँ स्मृति दिवसको अवसरमा नेपालि काँग्रेस नुवाकोटले रक्तदान कार्यक्रमसँगै, बिपि बिचार राष्ट्रिय समाजले देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा खाध्ययन तथा फलफुल बितरण गरेको छ ।
नेपाली काँग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया