स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे
विदुर खबर
२०७७ साउन ८ गते १३:१६
नुवाकोट । स्याङ्जाका एक ४५ वर्षीय पुरुषले आफ्ना दुुईवटै अण्डकोष काटेका छन् ।
पुतलीबजार नगरपालिका २ काभ्रे सुक बहादुर गुरुङले घाँस काट्ने हसियाले आफ्ना दुईवटै अण्डकोष काटेका छन् । अण्डकोष चुँडिएका गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया