पहिरोमा परि एक युवकको ज्यान गयो
विदुर खबर
२०७७ साउन ५ गते १०:५९

नुवाकोट । उपत्यकामै पहिरो जादाँ एक युवकको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित घट्टेखोलामा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु गएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गुरुङको आइतबार साँझ पहिरोमा पुरिएर ज्यान गएको हो । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया