सिन्धुपाल्चोकमा पहिरोले दुई घर पुरियो, केही बेपत्ता

विदुर खबर २०७७ साउन १ गते ८:२८

नुवाकोट । लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर बगाएको छ ।

Advertisement

दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका व्यक्तिहरु बेपत्ता भएको आशंका गरिउको छ । दुई घरमा कति मानिस थिए भन्ने एकिन नभएको प्रहरीले जानकारी दिएको छ ।

 

Advertisement

प्रतिक्रिया