कक्षा ११ को परीक्षा अब विद्यालयले लिने
विदुर खबर
२०७७ असार  २२ गते १०:४०
	
		
	
नुवाकोट । यसअघि राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएकाे कक्षा ११ को परीक्षा अबदेखि विद्यालयले दिने भएकाे छ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन गर्ने निर्णय गरेको हो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले कक्षा ११ को परीक्षा विद्यालयले लिने निर्णय भएकाे बताए। ‘
अबदेखि सधैका लागि कक्षा ११ को परीक्षा विद्यालयले लिन्छ,’ महानिर्देशक दाहालले भने,’ कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले लिने छ।’
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया