आज थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७ हजार नाघ्यो

विदुर खबर २०७७ असार ३ गते १८:१५
selective focus of scientist holding sample with coronavirus test lettering near test tubes isolated on white

नुवाकोट । आज थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज थपिएका कोरोना संक्रमितहरुमध्ये ५४६ जना पुरुष र ४० जना महिला रहेका छन्।

Advertisement

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने २० पुगेको छ ।

प्रतिक्रिया