असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न शिक्षा मन्त्रालयको आग्रह
विदुर खबर
२०७७ जेठ १८ गते १९:२६
नुवाकोट । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले लामो समयदेखि जारी लकडाउनका कारण प्रभावित भएको शैक्षिक क्षतिलाई न्युनिकरण गर्न भन्दै असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न आव्हान गरेको छ ।
मन्त्रालयले निर्धारण गरेको “बैकल्पिक प्रणलीबाट बिद्यार्थीको सिकाई सहजीकरण गर्ने सम्बन्धी बनेको निर्देशिका २०७७”अनुसार शैक्षिक क्रियाकलाप सुरु गर्न आग्रह गरेको हो ।
आईतबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले संघ,प्रदेश,स्थानीय तह तथा सबै सरोकारवाला निकायसंग सो आव्हान गरको हो । साथै कोरोना महामारीको स्थिती र अवस्था हेरी बिद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्ने तथा स्थगन भएका परीक्षाहरु संचालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गरी मन्त्रालय गम्भीर गृहकार्यमा लागिरहेको पनि बिज्ञप्तिमा जनाईएको छ ।


Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप





प्रतिक्रिया