रुसमा एकै दिन ९ हजार संक्रमित
विदुर खबर
२०७७ जेठ १२ गते २१:१०
नुवाकोट । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट सोमबार मात्रै ९ हजार जना संक्रमित भएका छन् ।
योसँगै देशभर कुल संक्रमितको संख्या ३ लाख ५० हजार नाघेको छ ।भाइरसका कारण रुसमा अहिलेसम्म ३ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
संक्रमितहरूको तुलनामा रुसमा मृत्यु हुनेको संख्या कम देखिएको छ । तर कतिपयले भने सरकारले तथ्यांक लुकाएको आरोप लगाउँदै संक्रमित तथा ज्यान गुमाएकाको वास्तविक संख्या बढी भएको दाबी गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया