नुवाकोटमा भूकम्पको धक्का, दोलखाको जुगु केन्द्रबिन्दु
विदुर खबर
२०७७ वैशाख ३१ गते ७:५३
नुवाकोट। मंगलबार राति नुवाकोट आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । दोलखाको गौरिशंकर गाउँपालिकाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया