नेपालमा एकैदिन २५ जनामा कोरोना संक्रमण भएको पुष्टि
विदुर खबर
२०७७ वैशाख २२ गते ७:१७
नुवाकोट । नेपालगञ्जमा एकैदिन २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै संक्रमितको संख्या नेपालमा ८४ पुगेको छ ।
आइतबार एकैदिन २५ जना थपिएर ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार नेपालगञ्जमा २४ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ।
आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया