खाल्डोमा डुबेर विदुर नगरपालिकामा बालकको मृत्यु
विदुर खबर
२०७५ असार २८ गते १५:१६
विदुर÷नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा एक वालकको खाल्डामा डुबेर र्मत्यस भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका ५ का २ वर्षीय रंजित तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख वसन्त कुवरले बताउनुभयो । तिमिल्सिनाको घर नजिकै खाल्टोमा जमेको पानीमा खेल्ने डुबी घाइते भइ उपचारको लागी जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यलय नुवाकोटले दिएको जानकारी अनुसार बिदुर नगरपालिका वडा नं १० को गेर्खुटारमा रहेको गेर्खु पुलमा आज बिहान परेको वर्षाको कारणले बाढी आइ जोखिम पुर्ण अवस्थामा पुगेको छ । पुलमा जोखिम बढेपनि सवारीसाधन आवतजावतमा भने कुनै समस्या नरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया