भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुग्यो
विदुर खबर
२०७६ चैत २७ गते ८:४९
नुवाकोट । भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ । र अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ ।
उत्तरप्रदेशमा तीन सय ४३ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । विहारमा ३८ संक्रमित र एक जनाको मृत्यु भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया