नुवाकोटमा लडडाउनको अबज्ञा गर्ने एकसय ७१ सवारीसाधन कारवाहीमा
विदुर खबर
२०७६ चैत २१ गते २१:०१
विदुर खबर नुवाकोट । नेपाल सरकारले जारी लकडाउन तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटले घोषणा गरेको निषेद्याज्ञाका अवज्ञा गर्ने एक सय ७१ सवारीसाधनलाई प्रहरीले कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विभिन्न सवारीसाधनसहित २ सय ११ जना समेत पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेका अनुसार पक्राउ गरिएका सवारीसाधनमा एकसय ६१ ओटा मोटरसाईकल, ५ ओटा ट्रक, महेन्द्रको बोलेरो ३ ओटा र एक÷एक ओटा एम्बुलेन्स र कार रहेका छन ।
कारवाही गरिएका सवारीसाधनहरुलाई आवश्यक कारवाही गरी छाडिएको एवम् मानिसहरुलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाईको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया