एसईई परीक्षा स्थगित गरेपछि परीक्षा बोर्डको बैठक बस्दै
विदुर खबर
२०७६ चैत ५ गते २०:१८
काठमाडौं । सरकारले भोलीबाट हुने एसईई परीक्षा स्थगित गरेपछि राष्ट्रिय परीक्षा बोर्डको बोर्डको बैठक बस्ने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेलले बोर्डका सदस्यलाई बोर्डको कार्यालयमा बोलाउनुभएको छ । बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बस्दैछ ।
बोर्डको बैठकले परीक्षा स्थगित भएको घोषणा गर्नेछ । बैठकमा कक्षा ११ र १२ को परीक्षा सार्ने विषयमा समेत छलफल हुनेछ । कारोना भाइसरको माहामारीबाट पर्न सक्ने असरलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरेको हो ।
बोर्डले कक्षा १२ को बैशाख ८ र ११ को २१ बाट तय गरेको थियो । एसईईको परीक्षा स्थगित भएपछि बोर्डलाई लाखौ रुपिया खर्च भएको छ । अब कहिले परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा सरकारी समितिले निर्णय गर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया